हामी शिक्षक । संघिय सरकारबाट नियुक्त शिक्षक ।
स्थानिय तहबाट पदस्थापना मात्र गरिएका शिक्षक ।
राज्यले निजामति सरह सेवा सुविधा हामीलाई दिदैन उपलब्ध गराउदैन् ।
तैपनि आफ्नो कार्यमा लगनशिल हुने हामी शिक्षक ।
यहा निजामतिले भ्रष्टचार गरे अकुत सम्पती मुम्लाए सुन्छौं ।
कहिल्यै सुनेका छैनौं शिक्षकले त्यसो गरे ।
तर पनि हामी भन्छौ तपसिलका कुराहरु शिक्षक सक्षमतामा पर्ने पर्छ ।
१) विषयबस्तुको ज्ञान
२) शिक्षण सिसकाईका विधि, पद्दति ससम्बन्धि ज्ञान
३) बालबालिका सिकारु सम्बन्धि ज्ञान
४) सिकाई वातावरण र कक्षा व्यवस्थापन सम्बन्धि ज्ञान
५) सञ्चार र सहकार्य
६) निरन्तर सिकाई र पेशागत विकास
७) कानुनी आधार तथा पेशागत आचारसंहिता ससम्बन्धि ज्ञान
८) सूचना तथा सञ्चार प्रविधिधसम्बन्धि ज्ञान
Post Top Ad
https://nilkanthacreative.blogspot.com/p/blog-page.html
जीवनलाई फर्केर हेर्दा ...
Saturday, January 28, 2023
शिक्षकका सक्षमता
Tags
# मेराे लेख रचना
# शिक्षा खबर
About Creative Nilkantha
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
शिक्षा खबर
Labels:
मेराे लेख रचना,
शिक्षा खबर
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Your Ad Spot



No comments:
Post a Comment