जनज्योति माध्यमिक विद्यालयका लागि विभिन्न शीर्षकमा रु. ९०,०००/- सहयोग प्रदान गरी शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नु भएको कामना सेवा विकास बैंक प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
शिक्षा क्षेत्रमा गरिएको यस्तो योगदान समाज परिवर्तनको आधार हो । वास्तवमै, शिक्षामा गरिएको सेवा संसारकै सबैभन्दा ठूलो सेवा हो। यस अमूल्य सहयोगले विद्यालयको शैक्षिक वातावरण अझ प्रभावकारी बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास राखेका छौं ।
हार्दिक धन्यवाद
जीवनलाई फर्केर हेर्दा ...
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
No comments:
Post a Comment