हार्दिक धन्यवाद! 🙏
देवचुली–९, विशालटार निवासी, विद्यालयका पूर्व विद्यार्थी तथा स्व. तुलसी देवी सारु स्मृति प्रतिष्ठानका संरक्षक खेम सारुज्यूबाट हाम्राे विद्यालयलाई सुचना-प्रविधि तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ६ थान वाकी–टकी (सञ्चार उपकरण) सहयोगस्वरूप प्रदान गर्नुभएकोमा विद्यालय परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।
शिक्षाप्रतिको तपाईंको समर्पण, विद्यालयप्रतिको आत्मीयता र निरन्तर सहयोगले विद्यालयको गुणस्तरीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ। यस महान् सहयोगका लागि पुनः हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ। 🌺🙏
-विद्यालय परिवार ।
जीवनलाई फर्केर हेर्दा ...
खेम सारुज्यूबाट विद्यालयलाई वाकी–टकी (सञ्चार उपकरण) सहयोग
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
No comments:
Post a Comment