हार्दिक बधाइ तथा शुभकामना - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Sunday, June 21, 2026

हार्दिक बधाइ तथा शुभकामना





 कक्षा १२ को वार्षिक परीक्षामा सर्वाेकृष्ट अंक GPA 3.61 सहित उत्तीर्ण हुन सफल रोजिना गैरे सहित सम्पूर्ण बिधार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

साथै, उक्त परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई पनि हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।
तपाईंहरूको मेहनत, लगनशीलता र समर्पणले प्राप्त गरेको यो उपलब्धिले आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न प्रेरणा प्रदान गरोस्। शिक्षा, सीप र व्यक्तित्व विकासका क्षेत्रमा निरन्तर प्रगति गर्दै उज्ज्वल भविष्य निर्माण गर्न सक्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
– मीन बहादुर दहाल
प्रधानाध्यापक
जनज्योति माध्यमिक विद्यालय
देवचुली–१५, प्रगतिनगर, नवलपुर

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे