देवचुली जेसीजकाे ८ औं अधिबेशन सम्पन्न - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Wednesday, January 25, 2023

देवचुली जेसीजकाे ८ औं अधिबेशन सम्पन्न

देवचुली जेसीजकाे ८ औं अधिबेशन सम्पन्न भएकाे छ । देवचुली जेसिज वर्ष २०२३ का लागी अध्यक्षमा जेसि गणेश सापकोटा सहित विभिन्न पदमा सर्वसम्मतीकाे आधारमा कार्यसमिति चयन भएको हाे । ज्ञज११ गते सम्पन्न ९ औं साधारणसभा तथा ८ औं अधिबेशन मार्फत अध्यक्षमा सापकाेटा सहित कार्यकारिणी उपाध्यक्षमा जेसि हिमलाल (गणेश )भुसाल र जेसि सन्तोष काफ्ले , उपाध्यक्षमा जेसि जीवन भुसाल , जेसि पुष्पराज लामिछाने ,जेसि बाबुराम रानाभाट (राजेश) र जेसि विद्या पौडेल चयन हुनुभएकाे छ । पदहट्ठताद्दतरण कार्यत्रम १४ गते शनिबार अायाेजना हुदैछ ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे