शैक्षिक चिन्तन सहित नगरपालिकालाई ध्यानाकर्षण - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Monday, January 30, 2023

शैक्षिक चिन्तन सहित नगरपालिकालाई ध्यानाकर्षण

देवचुली १५ मा रहेको जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसालले विद्यालयको समिति गठन गर्दा राजनीतिक हस्तक्षेप गर्न नहुने , दरबन्दीको उचित व्यवस्थापन भएतापनी शिक्षकहरुले आफ्नो विद्यालय भन्दा अन्यत्र बढी ध्यान दिएको देखिएकोले यस समस्याको समाधान गर्न नगरपालिकाले पनि झक्झाउनु पर्ने र नगर भित्रको सामुदायिक विद्यालयहरुको समग्र बिकासको लागी नगरपालिका लाग्नुपर्ने जस्ता कुराहरु समेटिएको ध्यानकर्षण पत्र बुझाएका छन् । स्राेत हेर्ने पाटी

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे