बुलिङटार गाउँपालिकामा शिक्षा सेवा आयोगबाट सिफारिस भइ आउनुभएका निमावि तृतीय श्रेणीका शिक्षकहरुलाई पदस्थापन ‌ - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Wednesday, February 1, 2023

बुलिङटार गाउँपालिकामा शिक्षा सेवा आयोगबाट सिफारिस भइ आउनुभएका निमावि तृतीय श्रेणीका शिक्षकहरुलाई पदस्थापन ‌

शिक्षा सेवा आयोग बाट
गरी पदस्थापनको पत्र तथा बधाई एवम् शुभकामना व्यक्त गर्दै बुलिङटार गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी, प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्र र अन्य कर्मचारीहरु। बुलिङटार गाउँपालिकामा शिक्षा सेवा आयोगबाट विभिन्न विषयका 10 जना शिक्षकहरु (अंग्रेजी-४, गणित-४, सामाजिक-१, नेपाली-१) सिफारिस भइ आउनु भएको छ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे