प्राथमिक तहको अन्तर्वार्ताकाे पुनर्ताजगीका लागि केही विषयवस्तु:-
शिक्षामा बजेट २०७९/८०
१ खर्ब ९६ अर्ब ३९ करोड (१०.९३%)
नेपालको संविधान
जारी: २०७२/०६/०३
३५ भाग ३०८ धारा ९ अनुसूची
मौलिक हक: भाग ३ धारा १६ देखि ४६-> ३१ वटा
शिक्षा सम्बन्धी हक धारा ३१
बालबालिका सम्बन्धी हक धारा ३९
नागरिकका कर्तव्य धारा ४८
प्रतिनिधि सभा निर्वाचन २०७९ मंसिर ४ (१६५+११०)
पहिलो दल कांग्रेस ५७+ ३२ = ८९
दोस्रो एमाले ४४+३४ = ७८
७ वटा दल राष्ट्रिय पार्टी बन्न पुगेका
खसेको मत प्रतिशत - ६१%
विश्वकप फुटबल २०२२ कतार (२२औं संस्करण)
२०२६ मा अमेरिका र क्यानडामा हुने
सेमी फाइनल पुगेका टिम
क्रोसिया, अर्जेन्टिना, मोरक्को र फ्रान्स
सबैभन्दा बढी बिजेता ब्राजिल (५ पटक)
विद्यालय खुल्ने दिन १ शैक्षिक सत्रमा
शिक्षा नियमावली अनुसार:-२२० दिन
पढाइ हुने २०५ दिन
विद्यालय व्यवस्थापन समिति
सदस्य ९ (३ महिला)
पदावधि ३ वर्ष
बैठक 2 महिनामा कम्तीमा एक पल्ट
शिक्षक अभिभावक संघ
सदस्य बढीमा ११ जना
पदावधि २ वर्ष
बैठक ३ महिनामा कम्तीमा एक पल्ट
पाठ्यक्रम :-
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक अनुभव र ज्ञानको विस्तृत योजना
पाठ्यक्रमका तत्त्व :-
सक्षमता / उद्देश्य
कक्षागत सिकाइ उपलब्धि
विषयवस्तुको क्षेत्र क्रम र विस्तृतीकरण
सिकाइ सहजीकरण प्रक्रिया
विद्यार्थी मूल्याङ्कन
एकीकृत पाठ्यक्रम :- विभिन्न अन्तरसम्बन्धित विषयहरू एकीकृत गरी तयार पारिएको ।
कक्षा १- ३ को पाठ्यक्रम एकीकृत पाठ्यक्रम हो । सामाजिक विज्ञान, स्वास्थ्य शारीरिक र सिर्जनात्मक कलालाई सेरोफेरो विषय क्षेत्रमा समावेश गरिएको।
पाठ्यपुस्तकः पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पु-याउने दृष्टिले तयार पारिएको सामग्री । पाठ्यक्रममा निर्दिष्ट गरिएका विषयवस्तुका आधारमा तयार हुने ।
कक्षा शिक्षण:- (१कक्षा+ १ शिक्षक + सबै विषय) एउटा कक्षामा एउटा शिक्षकले दिनभरि बसेर शैक्षिक सत्रभरि सबै विषयको शिक्षण गर्नु ।
विषय शिक्षण :- (१ शिक्षक + विभिन्न कक्षा+ १ विषय) एक जना शिक्षकले एउटा विषय विभिन्न कक्षामा विभिन्न समयमा शिक्षण गर्नु ।
बहुकक्षा शिक्षण: (१ शिक्षक +१पिरियड + विभिन्न कक्षा)
एक समयमा एक जना शिक्षकले एकभन्दा बढी कक्षाका विद्यार्थीलाई शिक्षण गर्नु ।
बहुकक्षा बहुस्तर शिक्षण : दुई वा सोभन्दा बढी कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखी उनीहरूको स्तर ध्यान राखी शिक्षण गर्नु । - विद्यार्थीका समूह बनाएर क्रियाकलापमा आधारित सिकाइ ।
दैनिक पाठयोजना:-
सिकाइ सहजीकरण प्रक्रियालाई व्यवस्थित बनाउन वा पाठ्यक्रमले राखेका उद्देश्य सहज रूपमा हासिल गर्न विषय शिक्षकले तयार पार्ने लिखित रूपरेखा ।
दैनिक पाठयोजना निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु:-
क) पाठ्यक्रमले राखेको उदेश्य,
ख) सिकारूको पूर्व ज्ञान र पूर्व पाठ,
ग) एकाइ योजना, सामाग्रीको छनौट र निर्माण,
घ) सिकारुको इच्छा, चाहाना, आवश्यकता रुचि र वौद्धिक स्तर
दैनिक पाठयोजनाका अंगहरू:
विशिष्ट उद्देश्य
शिक्षण सामग्री
सिकाइ सहजीकरण कार्यकलाप
मूल्यांकन
गृहकार्य
शिक्षक निर्देशिका प्रयोग
१. शिक्षण योजना निर्माण गर्न
२.शैक्षिक सामग्री निर्माण गर्न
३ शिक्षण क्रियाकलाप चयन गर्न
४ सिकाइ मुल्याङ्कन गर्न
५. विशिष्ट उद्देश्य छनोट गर्न
६ नवप्रवेशी शिक्षकमा क्षमता अभिवृद्धि गर्न
७ समय सीमाभित्र क्रमवद्ध शिक्षण गर्न
८ शिक्षणमा एकरूपता ल्याउन
९ शिक्षण कार्यलाई प्रभावकारी बनाउन
#cOPY FACEBOOK
Post Top Ad
https://nilkanthacreative.blogspot.com/p/blog-page.html
Tuesday, January 31, 2023
Home
TSC RESULT
शिक्षक विज्ञापन
शिक्षा खबर
प्राथमिक तहको अन्तर्वार्ताकाे पुनर्ताजगीका लागि केही विषयवस्तु:-
प्राथमिक तहको अन्तर्वार्ताकाे पुनर्ताजगीका लागि केही विषयवस्तु:-
Tags
# TSC RESULT
# शिक्षक विज्ञापन
# शिक्षा खबर
About Creative Nilkantha
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
शिक्षा खबर
Labels:
TSC RESULT,
शिक्षक विज्ञापन,
शिक्षा खबर
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Your Ad Spot



No comments:
Post a Comment