देवचुलिमा मेयर कप नकआउट फुटबल प्रतियोगितामा देवचुलि वडा न१७ विजयी । - Nilkanthapokharel.com.np

Nilkanthapokharel.com.np

Rise to Change, Learn more, Connect more, Achieve more

Post Top Ad

https://nilkanthacreative.blogspot.com/p/blog-page.html

जनज्योती मावि, प्रगतिनगरमा विभाजित चार सदन मध्ये मनास्लु सदनका विधार्थी भाई वहिनीहरुसँग

Saturday, February 11, 2023

देवचुलिमा मेयर कप नकआउट फुटबल प्रतियोगितामा देवचुलि वडा न१७ विजयी ।

देवचुलि नगर खेल्कुद समितिले आयाेजना गरेकाे मेयर कप नकआउट फुटबल खेलमा आज देवचुलि वडा न१७ र देवचुलि वडा न ११ बिच रहेकाे राेमान्चक फाईनल खेलमा वडा न १७ ले २-१ ले बिजय हुन सफल भयकाे छ ।सम्पुर्ण खेलाडि भाईहरुलाई बधाई तथा धन्यबात छ ।

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot