(असल शिक्षकले ध्यान दिनुपर्ने कुरा)
• हरेक दिन कक्षामा पढाउने कुरा तयारी गरेर जाने।
• हँसिलो अनुहार बनाएर सिकाउने ।
• बालबालिकालाई उत्साहित गराउने ।
• बिस्तारै बुझ्ने गरेर सिकाउने ।
• उनीहरूले बुझ्ने भाषा प्रयोग गर्ने ।
• सरलबाट जटिल कुराहरु सिकाउने ।
• बालबालिका बिच भेदभाव नगर्ने ।
• व्यावहारिक जीवनका घटना पनि कक्षामा प्रस्तुत गर्ने ।
• बालबालिकाको प्रशंसा गर्ने ।
• बालबालिकाको कुरा ध्यानपूर्वक सुन्ने ।
• बालबालिकाको सिकाइ तह र पृष्ठभूमिबारे बुझ्ने ।
• विषयगत हाजिरी जवाफ प्रतियोगिता गराउने ।
• बालबालिकाको गोपनियता कायम राख्ने ।
• शारीरिक सजाय नदिने ।
• बेलाबेलामा फिडब्याक लिने ।
• बालबालिकालाई गल्ती र व्यवहार सुधार्ने मौका दिने ।
• गल्ती सजिलै सुध्रिन सक्छ भन्ने बोध गराउने ।
• चर्को स्वरमा प्रतिक्रिया नजनाउने ।
• हरेक कुरामा सकारात्मक पाटोको खोजी गर्ने ।
#copy
Post Top Ad
https://nilkanthacreative.blogspot.com/p/blog-page.html
Sunday, February 12, 2023
असल शिक्षकले ध्यान दिनुपर्ने कुरा
Tags
# असल शिक्षणका अभ्यासहरु
# खबर
# त्रिभुवन मा वि
About Creative Nilkantha
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
त्रिभुवन मा वि
Labels:
असल शिक्षणका अभ्यासहरु,
खबर,
त्रिभुवन मा वि
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Your Ad Spot



No comments:
Post a Comment