देवचुली १५ र १६ विचकाे खेलमा १५ बिजयी - Nilkanthapokharel.com.np

Nilkanthapokharel.com.np

Rise to Change, Learn more, Connect more, Achieve more

Post Top Ad

https://nilkanthacreative.blogspot.com/p/blog-page.html

जनज्योती मावि, प्रगतिनगरमा विभाजित चार सदन मध्ये मनास्लु सदनका विधार्थी भाई वहिनीहरुसँग

Monday, February 6, 2023

देवचुली १५ र १६ विचकाे खेलमा १५ बिजयी

देवचुली तेस्रो मेयकप नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणको दोस्रो खेल सोमबार देवचुली वडा नं १५ र वडा नं १६ बिच सम्पन्न भएको छ र वडा नं १५ ले सानदार विजयी प्राप्त गरेको छ। साथै आजको खेलको म्यान अफ द म्याच टिमक्याप्टेन सुसन आले हुनुभएको भएको छ। वडा नं १५ को शानदार बिजयी हने टिम लाई शुभकामना तथा बधाई र जर्सि सौजन्य गर्नुहुने लम्साल मेडिकलका संचालक द्धोय हामी सबैको प्यारो मित्रहरु डा सन्जिप सापकोटा र बिकास कंडेल लाई धन्यवाद व्यक्त गर्दछौं। अन्त्यमा भोली मंगलबारका दिन देवचुली मा बि रजहरको प्रंगणमा देवचुली १५ र देवचुली ११ बिच फुटबल म्याच हुनगइरहेको हुदा भोली ठिक ३ बजे उपस्थित भै दिनुहुन सम्पूर्ण खेल प्रेमी माहानुभावहरुलाइ अनुरोध गर्दछु खेलकूद विकास समिति अध्यक्ष देवचुली -१५

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot