पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन्।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले शिक्षा, स्वास्थ्य सहितका हरेक कुरामा व्यापार गरिरहेको आरोप लगाएकी हुन्।
उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई
अध्ययन गराउन नसकेको बताउँदै उनले भनिन्, ‘अहिले शिक्षा, स्वास्थ्य हरेक कुरामा व्यापार छ छात्रवृत्ति कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन । शिक्षा व्यापार भएको छ यो दूर्भाग्पूर्ण कुरा हो । तर सरकारमा बस्नेहरू नै व्यापारी भएपछि यो कुरा कसले सुन्ने ?'
जीवनलाई फर्केर हेर्दा ...
Friday, February 17, 2023
शिक्षामा व्यापार : शुसिला कार्कि
Tags
# शिक्षा खबर
About Creative Nilkantha
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
शिक्षा खबर
Labels:
शिक्षा खबर
Subscribe to:
Post Comments (Atom)
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

No comments:
Post a Comment