दुम्कौलीमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Saturday, March 4, 2023

दुम्कौलीमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ

नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं: २
। पूर्व पश्चिम राजमार्ग अन्तरर्गत दुम्कौलीमा पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको एच.आ.३८ टी ७७१५ नम्बरको भारतिय ट्रकले ठक्कर दिदाँ देवचुली नगरपालिका वडा नंं.१६ बस्ने डालीमाया दमैको ज्यान गएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी गराएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यलय रजहरको नियन्त्रणमा रहेको छ ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे