रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन । 🇳🇵🙏 - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Tuesday, March 21, 2023

रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन । 🇳🇵🙏

टियू मैदानमा भएको उक्त खेलमा दर्शकहरू कोही भुईंमा त कोही रूख चढेरै खेल हेरेका थिए । यस्तो अवस्थामा नेपाल पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य भएको उनले बताएका छन् । #NepalWatch

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे