शिक्षकको राजधानी केन्द्रित आम्दोलन नरोकिने ः नेपाल राहत शिक्षक सघर्ष समिति - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Friday, September 22, 2023

शिक्षकको राजधानी केन्द्रित आम्दोलन नरोकिने ः नेपाल राहत शिक्षक सघर्ष समिति

 शिक्षकको राजधानी केन्द्रित आम्दोलन नरोकिने ः  नेपाल राहत शिक्षक सघर्ष समिति

महासंघ र सरकार विच भएको १८ बुँदे सहमति राहत शिक्षक सघर्ष समितिलाई मान्य भएन । महासंघका प्रतिनिधिको निरियताका शिक्षकले सम्पूर्ण अधिकार पाउन सकेनन् भन्ने धारणा समितिको रहेकाले सडक आम्दोलन नरोकिने जानकारी एक विज्ञप्ती मार्फत जानकारी गराइएको छ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे