मध्य नेपाल बचत तथा ऋण सहकारी सस्था लि. काे अध्यक्षमा तुलमणी पाैडेल‍.... - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Tuesday, October 10, 2023

मध्य नेपाल बचत तथा ऋण सहकारी सस्था लि. काे अध्यक्षमा तुलमणी पाैडेल‍....

मध्य नेपाल बचत तथा ऋण सहकारी सस्था लि. काे अध्यक्षमा तुलमणी पाैडेलकाे उम्मेदवारी रहेकाे छ । वहाँकाे चुनाव चिन्ह कुर्चीमा मतदान दिएर अत्यधिक बहुमतले बिजय गराउनुहुन सम्पुर्ण शेयर सद्स्य ज्युहरुमा बिनम्र अनुरोध गर्नुभएकाे छ । निर्वाचन अाउँदाे २७ गते हुदैछ ।

लामाे समय देखी सामाजीक सेवामा लाग्नु भएका पाैडेल एक सफल व्यवसायी पनि हुन ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे