हामी शिक्षक : नाम एक भुमिका अनेक🙏
# मेरो पेन/कापी/ किताब हरायो - अनुसन्धानकर्ता
# आज फलानो फलानोको लडाइँ /झगडा भयो - मेलमिलापकर्ता
# मलाई पढ्नै मन लाग्दैन , यस्तो पढाइ पढेर के काम? - परामर्शदाता
# उमेरगत रूपमा हुने शारीरिक र मानसिक परिवर्तनका कारण विद्यार्थी तनावग्रस्त भए - मनोवैज्ञानिक परामर्शदाता
# आज त special day रमाइलो गरौं न, आज नपढ्ने नपढ्ने... - मनोरञ्जनकर्ता
# मेरो छोरा/ छोरीले घरमा खाना नै खादैन सम्झाइदिनु है - खाद्य परामर्शदाता
# मेरो बच्चालाई आज सन्चो छैन ख्याल गरिदिनु है - स्वास्थकर्मी
# मेरो बच्चाले घरमा मलाई टेर्दैन, पढ्दैन, मोबाइल मात्र चलाउछ - सुझावकर्ता/खबरदारीकर्ता
# विद्यार्थी विना सूचना विद्यालय अनुपस्थित हुँदा अनुपस्थितीको कारण सोध्न अभिभावकलाई पटकपटक फोन गर्ने - सुचनाकर्ता
# मेरो बच्चा समयमा घर आएन - खोजीकर्ता
# तपाईंको विद्यालयको पोसाक लगाएको विद्यार्थी अस्वभाविक अवस्था फलानो ठाउँमा भेटियो भनि खबर आउछ - प्रहरी अनुसन्धानकर्ता
# विद्यार्थीले कतै गएर निर्देशनको पालना नगरेमा अनुशासन र संस्कार सिकाउन नसक्ने - नैतिकहिन शिक्षक
# विद्यार्थीले पटकपटक गृहकार्य नगर्दा सामान्य सजाय दिए - बालअधिकार हननकर्ता
# व्यवहारीक ज्ञान दिनको लागी पाठ्यक्रममै आधारित भएर विभिन्न परियोजना कार्य गरायो, धेरैको सोचमा नाटक गर्ने एक - अभिनयकर्ता
# नितिगत कमजोरीको बारेमा सम्बन्धित पक्षलाई सुझाव दिदा - विरोधकर्ता
........................................................क्रमशः
#अन्तिममा जब स्तरीकृत परिक्षा ( BLE, SEE, १२) को अन्तिम नतिजा आउछ र सबै विद्यार्थीहरु सफल हुन सक्दैनन् , अन्य सबै पक्षको भूमिका सर्हानिय ।तर सरोकारवालाहरुको नजरमा 45 मिनेटको दरले वर्ष भरि पढाएर पनि राम्रो नतिजा दिन नसक्ने हामी शिक्षक - दोषी/ अपराधी
तर पनि हामी शिक्षक हौं । जतिसुकै आलोचना गरिए तापनि
हामी हाम्रो पेशागत धर्मबाट विचलित हुनेछैनौं । विद्यार्थी हाम्रा छोराछोरी हुन् , आफ्नो अभिभावकत्व निभाउन सधैं तत्पर नै रहनेछौँ #जयशिक्षक
#copied
देवराज कडायत सरकाे फेसबुक वालबाट
Post Top Ad
https://nilkanthacreative.blogspot.com/p/blog-page.html
Wednesday, July 10, 2024
हामी शिक्षक : नाम एक काम अनेक
Tags
# जनज्योति मा.वि. प्रगतिनगर
# म
# विचार
About Creative Nilkantha
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
विचार
Labels:
जनज्योति मा.वि. प्रगतिनगर,
म,
विचार
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Your Ad Spot



No comments:
Post a Comment