कावासाेतिमा स्तरिकृत प्रश्न पत्र निर्माण कार्यशाला - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Tuesday, January 31, 2023

कावासाेतिमा स्तरिकृत प्रश्न पत्र निर्माण कार्यशाला

कावासोती नगरपालिकाको आयोजनामा संचालित दुई दिवसीय स्तरिकृत प्रश्न पत्र निर्माण
(Item Bank Construction ) कार्यशाला आज सुसम्पन्न भएको छ। अध्यक्षता - क्षेत्र बहादुर भण्डारी - नगर शिक्षा अधिकारी अनुगमन - नगर प्रमुख, बिष्णु प्रसाद भुसालज्यु सहभागी - ७५ जना ( अंग्रेजी , गणित , विज्ञान ) प्रशिक्षकहरु- डा. चिन्तामणी पन्थी , हुकुम दाहाल , रेशम कोइराला , तिर्थ कंडेल , दिपक बिस्ट थप अनुगमन - नगर परिक्षा समिति र नगर स्तरीय आन्तरिक परिक्षा समितीका पदाधिकारीहरु - अब सहभागी साथीहरूले एक हप्ता भित्रमा आ आफ्नो विध्यालयमा सबै विषयको साथीहरूलाई कार्यशाला संचालन गर्नुहुनेछ। - नगर भित्रका सबै तह र विषयका शिक्षक साथीहरूले २ हप्ता भित्रमा अन्तिम परिक्षाको लागि गृड अनुसार प्रश्नपत्र निर्माण गरि विध्यालयमा बुझाउनु हुनेछ। सहभागी , सहयोगी र शुभचिन्तक सम्पुर्णमा सादर धन्यवाद ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे