मतपेटिकामा आगजनी - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

❮ ❯

Saturday, January 21, 2023

मतपेटिकामा आगजनी

 मतपेटिकामा आगजनी 

आइतबार करिब ४ः३० बजे देवचुली नगरपालिका वडा नं ४ मा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयको मतदान केन्द्रको प्रदेश समानुपातिक तर्फको बुथ "क"  मतपेटिकामा आगजनी भएपछि पुनः मतदान गर्ने नगर्ने विषयमा सर्वदलीय बैठक बसेको छ।





No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे