"सफल शिक्षक कि अभिवाभक" - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Saturday, January 21, 2023

"सफल शिक्षक कि अभिवाभक"


जब कक्षा सातको अन्तिम परिक्षाको तयारी गर्दा हामिलाई गणित पढाउन भनि

आउने शिक्षक धेरै थिए तर पनि प्रतिस्पर्धा भएर सफल हुने शिक्षक जुन
जतिबेला पातलो ज्यान,भर्खर दाह्रिको रेखि लागेको बाहुनको छोरो सिलाएको
सर्ट पाईन्ट लगाउने गहुगोरो बर्णको, पढाएको देख्दा सुन्दा धित
कहिल्यै मरेन  सुनिरहुँ हेरिरहुँ जस्तो लाग्थ्यो प्रगतिनगर 3 घर भएका
निलकण्ठ पोखरेल शिक्षक गणित मुख्य बिषय लिई स्नातक तेस्रो बर्षको परिक्षा
दिएर बसेका हाम्रो बिधालयमा पनि गणित शिक्षक चाहिएको अवस्थालाई परिपुर्ति
 गर्न हाम्रो भबिष्यलाई सुनिश्चित गर्ने कार्यमा एक ईट्टा थप्नका लागि
हाम्रो शैक्षिक बैसाखि बनेर 2066 पुष 21 गतेका दिन आउनु भएको थियो
बाहुनको छोरो तै पनि भर्खर दाह्रिको रेखि बसेको 21 बर्षको के बस्ला यो
हाम्रो बिधालयमा भन्ने मान्छे पनि थिए   शिक्षकमा हुनु पर्ने सबै गुणले
सुसज्जित हुनुभएका लगनशिल पेसा प्रति बफादार नेतृत्वदायि भुमिका बहन गर्न
सक्ने हामिलाई आफ्नै छोरा छोरी जस्तै गालि माया मिसाएर पढाई प्रति
प्रेरणा जगाउनु हुन्थ्यो शिक्षक सबै हुन सक्छन् तर असल हुन सक्दैनन
बिधार्थीको मनोभाबना बुझेर सोहि अनुसार शिक्षण सिकाई क्रियाकलाप गर्न
सकेका शिक्षण कार्य प्रभाबकारी हून्छ भन्ने कुरा बुझेका शिक्षक लाई अल्छि
पढ्न मन नगर्नेले मन पराउथेनन् तर वहाँले जिबन उपयोगि सिप प्रयोग गरेर
हुन्छ कि कसरी हुन्छ उनिहरुलाई क्षमतावान बनाउने प्रयास गर्नु भयो त्यसको
उदारहण हाम्रै साथि पुरन मल्ल हुन बिधालयमा गरिएका महत्वपुर्ण कार्यमा
नेतृत्व लिने गर्नु हुन्थ्यो अझ पोहर साल बिधालयले स्वर्ण महोत्सब मनाउदा
बिधालयका लागि 12 लाख रकम संकलन गर्ने योजना गराउने सफल पारेको देख्दा
गाउलेले मुत्त कण्ठले प्रशंसा गरेका थिए कुनै पनि कार्य सफलताका साथ
सम्पन्न गर्ने अष्ठारा परिस्थितिमा धैर्यका साथ काम गर्ने गर्नुपर्छ
भनेर प्रेरणा दिने बिधालयमा कहिल्यै पनि बिधालय पोषाक बाहेक अरु पोषाकमा
नआउनू भएका घर टाडा भएपनि आफुले पाउने सुबिधाबाहेक अन्य मनमानि  तरिकाले
बिदामा कहिल्यै बस्नु भएको मलाई थाहा छैन बिधालयको शैक्षक उपलब्धि
मात्र हैन भौतिक सम्पनता गराउन दातृ संस्था सँग समन्वय गर्ने सामाजिक
बिकासका लागि समाज बिधालय बिच साधुको रुपमा रहनु भएको राजनैतिक
बिचार जता जता भए पनि बिधालयको बिकासमा एक हुनु पर्छ भन्ने मान्यता
राख्ने पोखरेल सर आफ्नो पारिवारिक काम छोडेर पनि बिधार्थीको पढ्न पाउने
अधिकारलाई कहिल्यै बच्चित गराईदिनु भएन मलाई त्यसैमा खुसि लाग्छ   मागेर
नमस्कार खाने वहाँको बानि मलाई मन पथ्र्यो आफुले सम्मान हैन संस्कार
सिकाउने प्रयास गरेको हु भन्नुहुन्थ्यो   कसैले कसैलाई पनि सहयोग गरेमा
धन्यबाद दिने लिने  सरको त्यो बानि अझ मन पर्छ ;भन्नुहुन्थ्यो हामिले
सिकाउन सकेमा तिनिहरुले सिक्छन् छात्राबासमा बस्दा, बुलिङ्टारमा
बस्दा,एस एल सि दिएर बस्दा वहाले भन्नुभएको प्रेरणाका शब्द कहिल्यै
भुल्ने छैन ।वहा जस्तिको क्षमतावान अरु छैनन भन्दिन तर सिकाई हस्तातरणको
प्रकिया कसैसग छैन त्यो भन्न सक्छु ,वहा नम्र पनि हुनुहुन्न एक दिन एउटा
साथिले केटिलाई जिक्काउदा पिटेको देख्दा मानवता छैन जस्तो लाग्क्थो तर
पिटेर भित्र पस्दा आफै आत्तिनु हुन्थ्यो अरु सर मिसलाई हेर्न पठाउनु
हुन्थ्यो ।म आई एस्सि पड्नु,श्री उदय मा बि जौबारी 8 भदौरिले समग्र
शैक्षिक बिकास गर्नु उहा कै देन हो जस्तो लाग्छ।समाज राष्टले क्षमतावानका
साथ साथै नैतिकबान सत् चरित्रको शिक्षक तयार गर्नु पर्छ तव मात्र
राष्टले शिक्षामा गरे लगानि साकार हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ

झक बहादुर राना (जौबारि बोबक भु पु बिधार्थी उदय मा बि जौबारी 8 भदौरी

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे