भाेलिदेखि बिधालय नियमित संचालन हुने । - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Saturday, September 23, 2023

भाेलिदेखि बिधालय नियमित संचालन हुने ।

 नेपाल शिक्षक महासंघद्वारा आयोजित देशभरिका सामुदायिक विद्यालयमा कार्यरत सरकारी अनुदान उपभोग गर्दै आउनुभएका  शिक्षक तथा कर्मचारीहरूको विद्यालय बन्दगरी आफ्ना पेसागत हकहितका लागि ३ दिने काठमाडौं केन्द्रित आन्दोलनबाट केही उपलब्धि प्राप्त भएकोले आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय भए बमोजिम भोलि मिति २०८०।०६।०७ देखि विद्यालयको नियमित पठनपाठन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावक एवम् सरकारकावाला सबैको जानकारीका लागि अनुरोध छ।

विद्यालय प्रशासन।

जनज्योति माध्यमिक बिधालय

देवचुली नगरपालिका, नवलपुर


No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे