छाेराछाेरिलाई सडकमा छाेडेर महासंघ हराउन हुन्थेन् । - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Saturday, September 23, 2023

छाेराछाेरिलाई सडकमा छाेडेर महासंघ हराउन हुन्थेन् ।

 माग धेरै पूरा भएका त छैनन्, हाेलान् अपेक्षा गराैं । तर अाम्दाेलन गर्न गएका तमाम शिक्षकलाई धन्यवाद् नदिईकन अाम्दाेलनमा नै सहभागी भएका अर्काथरि शिक्षकलाई अलपत्र पारि नेतृत्व हराउनुले राम्राे संदेश दिन्छ जस्ताे लाग्दैन मलाई त सर ।अब महासंघले कि ती अाम्दाेलनमा नै रहेका शिक्षकलाई सहमति गराएर बिधालय फिर्ता पठाउनु पर्छ कि अाम्दाेलनलाइ सहयाेग गर्नु पर्छ । छाेराछाेरिकाे बिचल्लि भएकाे महसुस मैले गरे सर ।


No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे