सबैका प्रीय सुभाष भुषाल शिक्षक रहेनन् । नेपाल माध्यमिक विद्यालयका पुर्व शिक्षक श्री सुषास भुषालकाे असामयिक निधन भएकोमा हाम्राे पाेखरेल परीवार अत्यन्तै मर्माहत भएको छ । उहाँको निधनले हाम्रो समाजलाई ठूलो क्षति पुगेको महसुस हामीले गरेका छौं । - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Monday, October 2, 2023

सबैका प्रीय सुभाष भुषाल शिक्षक रहेनन् । नेपाल माध्यमिक विद्यालयका पुर्व शिक्षक श्री सुषास भुषालकाे असामयिक निधन भएकोमा हाम्राे पाेखरेल परीवार अत्यन्तै मर्माहत भएको छ । उहाँको निधनले हाम्रो समाजलाई ठूलो क्षति पुगेको महसुस हामीले गरेका छौं ।

नेपाल माध्यमिक विद्यालयका पुर्व शिक्षक श्री सुषास भुषालकाे असामयिक निधन भएकोमा हाम्राे पाेखरेल परीवार अत्यन्तै मर्माहत भएको छ । उहाँको निधनले हाम्रो समाजलाई ठूलो क्षति पुगेको महसुस हामीले गरेका छौं ।
यस दुःखद् घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्ने कामनासहित पाेखरेल परिवार हार्दिक समवेदना प्रकट गर्दछौं ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे