आधारभूत तह (कक्षा १-५) मा कार्यरत एकीकृत पाठ्यक्रम सम्बन्धी टिपिडि प्रमाणीकरण तालिममा सहभागी हुने बारे सूचना - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Tuesday, October 3, 2023

आधारभूत तह (कक्षा १-५) मा कार्यरत एकीकृत पाठ्यक्रम सम्बन्धी टिपिडि प्रमाणीकरण तालिममा सहभागी हुने बारे सूचना


 तनहुँ, लमजुङ , गोरखा र नवलपरासी पुर्व जिल्लाका स्थानीय तह अन्तर्गतका विद्यालयमा आधारभूत तह (कक्षा १-५) मा कार्यरत एकीकृत पाठ्यक्रम समवन्धी तालिम नलिएका वा तालिम पूरा नभएका शिक्षकहरुका लागि टिपिडि प्रमाणीकरण तालिम शिक्षा तालिम केन्द्र तनहुमा सञ्चालन हुने भएको हुँदा संलग्न वमोजिका स्थानीय तहहरुमा पत्र पठाइएको छ । सो वमोजिम सहभागी छनौट गरिदिनु हुन र सहभागी भइ दिनुहुन अनुरोध छ ।

िशक्षा तालिम केन्द्र ऽ तनहुँ

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे