VOTE 4 SUYA( फाेटाे फिचर ) जनज्योति माध्यमिक विधालय ।। देवचुली नगरपालिकाकाे पहिचान || सुयशा खनाल || #suyasha - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Sunday, June 23, 2024

VOTE 4 SUYA( फाेटाे फिचर ) जनज्योति माध्यमिक विधालय ।। देवचुली नगरपालिकाकाे पहिचान || सुयशा खनाल || #suyasha

कमेडी च्याप्पियन सिजन ३ कि फाईनल प्रतिस्पर्धी सुयशा खनाल सहयाेगकाे अपेक्षासहित जनज्याेति माध्यमिक विधालय, देवचुली-१५, प्रगतिनगरमा आउनुभएकाे छ, एक कार्यक्रम आयाेजना गरि स्वागत तथा बिजयकाे शुभकामना विधालयकाे तर्फबाट दिईएकाे छ । उहाँले सम्पूर्ण शिक्षक, बिधार्थी लगायत विधालय परिवारलाई आफुलाई भाेट गर्न आग्रह पनि गर्नुभएकाे छ । "मलाई खल्ति एप मार्फत 330 नम्बर मा भाेट गर्न सकिनेछ" वहाले बताउनुभएकाेछ ।

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे