"अक्षर काेरेर मात्र चित्रकार भईदैन मित्र, ...... - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Thursday, August 21, 2025

"अक्षर काेरेर मात्र चित्रकार भईदैन मित्र, ......

"अक्षर काेरेर मात्र चित्रकार भईदैन मित्र, भर्खर जन्मेको बालकले पनि त रेखा काेर्छ, तिमिले नै सिकाएकाे हैन र ? रेखामा भरिने भाव, विचार र अनुभूतिले मात्र चित्रलाई अमरत्व दिन्छ भनेर ।"

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे