देवचुली नगरपालिकामा SEE मा ८०% भन्दा बढि नतिजा - Nilkanthapokharel

Nilkanthapokharel

Rise to Change, Learn more, Connect more, Achieve more

Scrolling

जीवनलाई फर्केर हेर्दा ...

Saturday, June 28, 2025

देवचुली नगरपालिकामा SEE मा ८०% भन्दा बढि नतिजा

देवचुली नगरपालिकाबाट S
EE परीक्षामा सहभागी ४ जना विद्यार्थीहरूले ४.० जिपिए प्राप्त गरी उत्कृष्ठ सफलता हासिल गर्नु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछौं। यस वर्षको सामूहिक परीक्षाफल ८०.३३% ले सफल भई देवचुलि नगरपालिका शिक्षाको स्तर निरन्तर उकासिएको छ भन्ने पुष्टि भएको छ।
विद्यार्थीहरू, शिक्षकहरू, अभिभावक तथा सम्पूर्ण शिक्षा परिवारलाई यस ऐतिहासिक सफलतामा हार्दिक बधाई एवं आगामी शैक्षिक यात्राको लागि शुभकामना ! निलकण्ठ पाेखरेल

No comments:

Post a Comment

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे

जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे
जनज्याेति माध्यमिक विद्यालयमा भर्ना खुल्याे